स्वदेशी सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नीति–नियम बनाउन सरकारसँग क्यान महासंघको माग

images
माघ २४, २०७९ मंगलबार
स्वदेशी सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नीति–नियम बनाउन सरकारसँग क्यान महासंघको माग

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले सरकारी निकायहरुमा स्वदेशमा नै बनेका सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नीति–नियमहरु बनाउन सरकारसँग माग गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्